ओली र देउवा दुवैको दावी नपुगेको राष्ट्रपतिको ठहर

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाले बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गर्दै  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा गरिएका दुबै दाबिलाई खारेज गरेकी छन ।

 

 


प्रतिक्रिया दिनुहोस्