प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ : प्रवक्ता शर्मा

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली देखेर दुनियाँ हाँसेको टिप्पणी गरेका छन्।

शर्माले शुक्रबार साँझ भनेका छन्, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ! लाज स्वयं लजाएको छ!’


प्रतिक्रिया दिनुहोस्