बालुवाटारमा मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

बहुमत सहित प्रधानमन्त्रीमा दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ७ बजे मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएका हुन।

क्याबिनेट बैठकका एजेन्डाबारे भने मन्त्रीहरुलाई पूर्व जानकारी दिइएको छैन।

 


प्रतिक्रिया दिनुहोस्