बैवाहिक बन्धनमा बाँधिए गायक हेमन्त राना

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमडौं । गायक हेमन्त राना बैवाहिक बन्धनमा बाँधिएका छन् । अमेरिका बस्तदै आएका उनले प्रेमिका माया अधिकारीसँग बिहे गरेका हुन् ।

उनीहरुको बिहे क्रिश्चियन परम्परा अनुसार भएको हो । ‘सुन साइँली’ बोलको गीत गाएपछि चर्चामा रहेका उनी अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छन् । गायक हेमन्त र मायाको बिहेमा उनका आफन्त, परिवार र साथीहरुको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस्