विश्वासको मत नलिइ नयाँ सरकार गठनको लागि आह्वान गर्न मिल्दैन : संविधानविद् आचार्य

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आवह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको लागि समय दिएर आह्वान गरेपछि आचार्यले यस्तो प्रतिक्रिया दिएका हुन्।


प्रतिक्रिया दिनुहोस्