बादल हारेपछि मुख्यमन्त्री राई भन्छन्, ‘पार्टी भित्रैका ब्वाँसो चिनिए’

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । नेकपा एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभा सदस्यको निर्वाचनमा पराजित भएपछि विभिन्न प्रतिक्रिया आइरहेका छन्।

गृहमन्त्री थापाको हारमा एमाले नेताहरुले भने पार्टी भित्रकौ पक्ष जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन्।

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टिप्पणीपछि अब प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको प्रतिक्रिया आएको छ।

उनले पनि पार्टीभित्रकै पक्षलाई दोष दिएका छन्।


प्रतिक्रिया दिनुहोस्