नेप्सेमा ६ अंकको वृद्धि, गोर्खाज फाइनान्स र मन्जु श्री सहित ८ कम्पनीको मुल्य धेरै बढ्यो

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ६.३७ अंकले बढेको छ। साताको अन्तिम दिन नेप्से परिसूचक बढेर २७८७.१९ बिन्दुमा बजार बन्द भएको छ।

‘क’ बर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ४९८.९७ को बिन्दुमा पुगेको छ।

आज नेप्सेमा ९ अर्बमाथिको कारोबार भएको छ। यसदिन गोर्खाज फाइनान्स, मन्जु श्री फाइनान्स सहित ८ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

यी हुन आज धेरै कमाउने १० कम्पनी

 


प्रतिक्रिया दिनुहोस्