काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बेलाएका छन्। बालुवाटार स्रोतका अनुसार आज साँझका लागि बैठक बोलाइएको छ।
बैठकमा कोरोना महामारी नियन्त्रण तथा समसामयिक बिषयमा छलफल हुने छ।