मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  २ : ४३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बेलाएका छन्। बालुवाटार स्रोतका अनुसार आज साँझका लागि बैठक बोलाइएको छ।

बैठकमा कोरोना महामारी नियन्त्रण तथा समसामयिक बिषयमा छलफल हुने छ।

 


प्रतिक्रिया दिनुहोस्