पछिल्लो २४ घण्टामा ७३६८ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोभिड -१९ का कारण पछिल्लो चौबिस घण्टामा १४५ जनाले ज्यान गुमाएका छन् । भने सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १० हजार २६३ रहेको छ ।