मजदुरलाई छैन लकडाउनमा “लक” हुने छुट !

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


ललितपुरको पुञ्चोकस्थित प्रहरी प्रभागको घर निर्माण गर्दै मजदुर । सरकारले कोभिड– १९ को नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञामा पनि विकास निर्माण काम सुरक्षा मापदण्ड पूरा गरी काम भइरहेको छ । तस्वीर ः रोशन सापकोटा÷रासस


प्रतिक्रिया दिनुहोस्