केपी शर्मा ओली र माधव कुमार नेपाल बिच छलफल सुरु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ  नेता माधव कुमार नेपाल बिच छलफल सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार  सिंहदरबारमा जारी छलफलमा  विवाद समाधान र एकताको वातावरण निर्माणमा जोड दिइएको छ ।

छलफलमा अन्य नेताहरू ईश्वर पोखरेल,  भीम रावल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ , सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट , र रघुजी पन्त  पनि  सहभागी भएका छन्  ।

तस्बिर श्रोत : सूर्य थापाको फेसबुक वाल


प्रतिक्रिया दिनुहोस्