चन्द्रमा दाहिने भए कसैको केही लाग्दैन : सूर्य थापा

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चन्द्रमा दाहिने भए कसैको केही नलाग्ने बताएका छन् ।

उनी भन्छन् संविधान ,कानुन, जनता र सांसदको साथ अनि विश्वास उत्तिकै छ । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले आज दिउसो २:३० मा शपथ लिदैछन ।

 

 


प्रतिक्रिया दिनुहोस्