नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भए – बाबुराम भट्टराई

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सरकार गठनको आफू समेतको प्रयास असफल भए पछि नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भएको प्रतिक्रिया दिएका छन् ।

जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनस् चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं !

 


प्रतिक्रिया दिनुहोस्