२४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २१४ जनाको मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


 काठमाडौँ । पछिल्लो २४ घण्टामा   कोरोना भाइरस सङ्क्रमणबाट २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी एक दिनमा जम्मा ८९६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्