तीन महिना अगाडी भारतका गृहमन्त्री अमित शाहले “यस्तो भनेका थिए” !

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


तीन महिना अगाडी भाजपाका नेता तथा भारतका गृहमन्त्री अमित शाहले श्रीलङ्का र नेपालमा भाजपाको सरकार बनाउने योजना बनाएको भनेर त्रिपुरा राज्यका मुख्यमन्त्रीले खुलासा गरेका थिए । उनको यो अभिव्यक्ति निक्कै विवादित बनेको थियो र नेपालमा समेत यो सम्बन्धी समाचारले स्थान पाएको थियो ।

कारी तीन महिना नबित्दै नेपालको सरकार निर्माणमा राजपा निर्णायक भएको अभिव्यक्ति भारत बाटै आउन थालेको पछि यसलाई अर्थ पूर्ण रूपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्