ओलीको फोन नेपाल लाई ? माधवले मागे २ घण्टा 

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौँ । माधव कुमार नेपाल सहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय लगत्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई फोन गरेर भेटेर सल्लाह गर्ने प्रस्ताव राखेका छन् । जवाफमा आफू व्यस्त रहेकाले  २ घण्टा पछि  मात्र भेट्न सकिने नेपालले बताएको एमाले संसदीय दलका उपनेता  सुवास नेम्वाङले  जनएका छन् ।

उता माधव नेपालले आफ्नै निवासमा शम्भु थापा लगायतका वरिष्ठ  अधिवक्ताहरू सँग कानुनी परामर्श गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्