पछि हटे ओली : माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारबाही फिर्ता

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौँ । नेकपा एमालेको  स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको छ  । पार्टी एकता कायम राख्न र नेपाल पक्षलाई राजीनामा गर्न बाट रोक्न प्रधानमन्त्री ओली एक कदम पछि हटेका   छन् ।

एमाले संसदीय दलका उपनेता  सुवास   बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्