मानिसको हिँडडुल कम भए पछि …….

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ०३


विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीको धारा पानी पिउँदै बाँदर । कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत थप्प भएको छ । तस्वीर: चन्द्रकला क्षेत्री-रासस


प्रतिक्रिया दिनुहोस्