मोहनविक्रम सिंह ह्याम्स हस्पिटलमा भर्ना

प्रकाशित मिति : असार २, २०७८ बुधबार


नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई कोभिड १९ सङ्क्रमण भएको छ ।उनलाई ह्याम्स हस्पिटलमा भर्ना गरिएको नेकपा९मसाल०ले जनाएको छ ।

केही दिन देखी  उनी परिवारको रेख देखमा होम आइसोलेसनमा रहेका रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्