माधव नेपालका यी दुई सर्त पुरा गरेर भए पनि सरकार बनाउन देउवा तयार !

प्रकाशित मिति : असार २, २०७८ बुधबार


नेकपा (एमाले)को  माधव पक्षले राजीनामा नदिँदा सम्म बहुमत जुटाउन गाह्रो हुने भएकाले उनका सबै सर्त मानेर भए पनि सत् रोहण गर्ने तयारी नेपाली काङ्ग्रेस सभापति सेरबहादुर देउवाले गरेका छन् ।

माधव नेपालका दुवै माग अहिले नै पुरा गर्नु पर्ने खालका छैनन् । आश्वासनको भरमा एमाले टुक्राउन पाइने र प्रधानमन्त्री पनि बन्ने सजिलो बाटो देउवाले छोड्ने त कुरै भएन ।

एमाले स्रोतका अनुसार उनले राजीनामा दिएका प्रत्यक्ष निर्वाचित सांसदहरूलाई फेरी जिताएर ल्याउनु पर्ने देखी १ वर्ष पछि चुनावी सरकारको नेतृत्व आफूले पाउनु पर्ने  माग राखेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्