कोरोना सङ्क्रमणबाट एमाले नेता पशुपति चौलागाईँको मृत्यु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


कोरोना सङ्क्रमण बाट एमाले नेता तथा प्रदेश सभा सदस्य पशुपति चौलागाईँको मृत्यु भएको छ ।

उनको मनमोहन मेमोरियलमा उपचार हुँदै थियो । उनको आज साँझ मनमोहन मेमोरियल हस्पिटलमा निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस्