भारतको रोजाइ केपी ओली नै भएको भाजपा नेताको भनाइ

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


भारतीय जनता पार्टीका  एक शक्तिशाली नेताले भारतको रोजाइ केपी ओली नै भएको जनएका छन् ।

पूर्व मन्त्री सुब्रमन्यम स्वामीले  प्रचण्ड नेपालको प्रधानमन्त्री भएमा चाइनाले जित्ने समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्