एउटा सिलिन्डरबाट दुईलाई अक्सिजन

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


दाङको शान्तिनगर गाउँपालिकामा अक्सिजन अभाव हुँदा एउटा सिलिन्डरबाट दुईजना बिरामीलाई अक्सिजन दिइँदै । अहिले जिल्लामा अक्सिजन अभाव छ । तस्बिर : शान्तिनगर गाउँपालिका/रासस


प्रतिक्रिया दिनुहोस्