पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना भाइरस सङ्क्रमणबाट मुक्त

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


पूर्व राजा ज्ञानेन्द्र शाह कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ,उनको उपचार थापाथली स्थित नर्भिक हस्पिटलमा भइरहेको छ ।

अस्ति गरिएको परीक्षणको रिपोर्ट अनुसार उनी कोरोना मुक्त भईसकेक छन् । उनलाई डिस्चार्ज गर्न सकिने भएको हस्पिटलले जनएको छ । भरतको कुम्भ मेलामा गएर आएपछि पूर्वराजदम्पतीमा कोरोना देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्