मोहनविक्रम सिंहलाई कोरोना

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई कोभिड १९ सङ्क्रमण भएको छ । उनी परिवारको रेख देखमा होम आइसोलेसनमा रहेका छन् ।

दुई दिन अगाडी अक्सिजन लेबल घटेको र अहिले सुधार हुँदै गएको उनको पार्टीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्