माछाले चुपचाप लाखौँ फुल पार्छ , कुखुराले गाउँ नै हल्लाउँछ : गोकुल बास्कोटा

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


प्रतिनिधिसभा बाट अविश्वास को प्रस्ताव पास भएपछि अविश्वास प्रस्ताव पक्षधर लाई एमालेका नेता गोकुल बास्कोटाले आखिर के जित्यौ ? भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् कुखुराले फुल पार्दा गाउँ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन् त कोही कोही त।के जित्यौ? हेक्का राखे हुन्छ त्यस्ताले,माछाले हज्जारौ फुल चुपचाप पार्छ। माधव नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ।कारबाहीको हतारो किन गर्नु र?चीज आफै किल्लोर हुँदै गई हाल्छ नि भन्या!


प्रतिक्रिया दिनुहोस्