विश्वासको मत माग्दै प्रधानमन्त्री ओली (LIVE)

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न आवश्यक ठानेको बताएका छन् ।

उनले विचारको आग्रहका आधारमा नभई, स्वार्थबाट निर्देशित भएर नभई मतदान गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्