प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । आजै संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन ।

ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठक बोलाइए पनि एजेण्डा जानकारी नदिइएको बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्