‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ ।

कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।

‘अहिलेलाई हाम्रो छायांकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं।’ आयोजकले भनेकाे छ ।

कोभिड-१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ…

Posted by Comedy Champion on Sunday, May 9, 2021


प्रतिक्रिया दिनुहोस्