माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु भएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् ।

माओवादीले प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको भएपनि संसद् बैठकअघि संसदीय दलको बैठक बसेको हो । बै

ठकमा अध्यक्ष पुष्पकमल दाहालले ब्रिफिङ गरिरहेको बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्