नेकपा एमालेका नेता खनाल संक्रमणमुक्त

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । नेकपा (एमाले)का नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन् ।

हिजो गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणमुक्त भएसँगै खनालले सामाजिक सञ्जालमार्फत अब आफू नियमित कामकाजमा फर्कने बताएका छन् ।

करिब एक हप्ता अघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिए । डाक्टरहरुको…

Posted by Jhalanath Khanal – झलनाथ खनाल on Sunday, May 9, 2021


प्रतिक्रिया दिनुहोस्