४८ वर्षपछी पश्चिम बङ्गालमा कम्युनिस्ट र काँग्रेसको किन एउटा पनि सिट छैन ? अहङ्कारले पतन भयो : ममता ब्यानर्जी

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


पश्चिम बङ्गाल विधान सभा चुनाउमा माकपा र काँग्रेसले एउटै पनि सिट नपाउँदा मुख्यमन्त्री ममता ब्यानर्जीले कटाक्ष गरेकी छन्। शनिवार विधान सभाको विशेष सत्रलाई सम्बोधित गर्दै ममताले भनिन्, जसले पनि अहङ्कार गर्नेछ, उसको पतन अवश्य भावी छ।

४८ वर्षको इतिहासमा पहिलो पल्ट विधान सभामा माकपा र काँग्रेसको एउटै पनि विधायक छैन । तेस्रो पल्ट राज्यको नेतृत्व सम्हालेपछि मुख्यमन्त्रीको रूपमा ममता ब्यानर्जीले शनिवार पहिलो पल्ट विधान सभामा आफ्नो वक्तव्य राख्दै विरोधीहरू माथि जमेर व्यङ्ग्य गरेकी छिन ।


प्रतिक्रिया दिनुहोस्