सङ्कटमा  एमाले , बामदेव मुसुमुसु !

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


नेकपा (एमाले) सङ्कटमा  छ , सम्भवतः भोलि सोमबार एमाले एक रहने वा फुटको बाटो समाउने भन्ने छिनोफानो हुँदैछ । यो बेला एमालेमा मध्यमार्गी नेताका रुपमा चिनिने बामदेव गौतम भने गुमनाम छन् ।

उनै बामदेव गौतमका छोराले गौतम उज्यालो अनुहार लगाएर मुसुमुसु हासेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् । एमालेको अवस्था र उनको तस्बिर बिच विरोधाभास देखिएको टिप्पणी पनि भएको छ । ती तस्बिरहरू यस्ता छन् ।

 


प्रतिक्रिया दिनुहोस्