आफ्नो राजनीति नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्ने हानिकारक प्रयास नगर्न माधव नेपाललाई ओलीको चेतावनी

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


ओलीले आइतवार प्रेस वक्तव्य जारी गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका छन् ।आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र  विरोधीहरुका स्वार्थलाई मलजल गर्न आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्ने जस्ता हानिकारक प्रयास नगर्न चेतावनी दिएका छन ।

यस्तो छ उनले जारी गरेको प्रेस वक्तव्य

 


प्रतिक्रिया दिनुहोस्