गण्डकी प्रदेशका मुख्यमन्त्रीले पृथ्वीसुब्बा गुरुङले राजीनामा दिए

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


२६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

 

प्रदेश सभामा २ वैशाखमा अविश्वास दर्ता भएको थियो । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

 

 


प्रतिक्रिया दिनुहोस्