समाभुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो १ बजेका लागि बोलाएका छन् ।

प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। सोही सन्दर्भमा छलफलका लागि बैठक बस्न लागेको हो।


प्रतिक्रिया दिनुहोस्