चिनियाँ रकेट प्रशान्त महासागरमा खस्ने सम्भावना

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । चीनको ‘लङ मार्च हेभी–लिफ्ट क्यारियर रकेट’ आज प्रशान्त महासागरमा खस्ने सम्भावना रहेको अमेरिकी वायुसेनाले बताएको छ ।

अन्तरिक्षमा अनियन्त्रित रहेको सो रकेट यसअघि शनिबार खस्ने बताइएको थियो । सो रकेटको वजन २१ टन रहेको छ ।

सट्र्याकडटओआरजीको अनुमान अनुसार सो अन्तरिक्षयानको दोस्रो चरणले मे ९ आइतबार २.५२ जीएमटीमा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नेछ।


प्रतिक्रिया दिनुहोस्