चीनले गर्याे अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता रद्द

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता अनिश्चितकालका लागि रद्द गरिदिएको छ।

अस्ट्रेलियाले शीतयुद्धकालीन मानसिकता राखेको र वैचारिक भेदभावमा उत्रिएको चीनको आरोप छ।

चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभको दुई सम्झौता अस्ट्रेलियाले रद्द गरेपछि आक्रोशित चीनले प्रतिक्रिया स्वरुप यो निर्णय गरेको हो।

चीनले अस्ट्रेलियासँग कोइला, फलाम, गहुँलगायतका सामान आयातसमेत स्थगित गरिदिएको छ।


प्रतिक्रिया दिनुहोस्