भारतीय र इन्डोनेसियाली नौसेनाको अरव सागरमा युद्धाभ्यास

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । भारतीय र इन्डोनेसियाली नौसेनाले शनिबार दक्षिण अरब सागरमा प्यासेज एक्सरसाइज(प्यासेक्स) गरेका छन्।

प्यासेक्समा नौसेनाहरु युद्ध तथा मानवीय राहतसम्बन्धी अभ्यास गर्छन् ।

भारतीय सेनाले निरन्तर यस्ता अभ्यास मित्र देशहरुसँग मिलेर गर्दै आएको दक्षिण कमानले बताए पनि कतिपय विश्लेषकले भने यसलाई अर्कै ढंगमा बुझेका छन्।


प्रतिक्रिया दिनुहोस्