नवौँ सिजनको जर्मन च्याम्पियन बन्यो बार्यन म्युनिख

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । लगातार नवौँ सिजन बार्यन म्युनिख जर्मन च्याम्पियन बनेको छ।

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई ६–० ले पराजित गरेको बार्यन म्युनिख दुई खेल बाँकी हुँदै च्याम्पियन बनेको हो ।


प्रतिक्रिया दिनुहोस्