प्रधानमन्त्रीका सल्लाहकार थापा दोस्रो पटक कोरोना सङ्क्रमित

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमित भएका छन् । उनी दोस्रो पटक सङ्क्रमित भएका हुन ।

पहिलो लहरमा सङ्क्रमित भइसकेका थापाले कोरोनाको खोप पनि लगाएका थिए । सामाजिक सञ्जालमा कोभिड टेस्ट गर्दै गरेको फोटो सार्वजनिक गर्दै उनले आफू सङ्क्रमित भएको जानकारी गराएका हुन


प्रतिक्रिया दिनुहोस्