डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुँदै

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । गत वर्षको इडिभी चिठ्ठाको नतिजा शनिबार सार्वजनिक हुँदैछ ।

अमेरिकाले सन् २०२० को इडीभी नतिजा आज सार्वजनिक गर्न लागेको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी प्रोग्रामले जनाएको छ।

डिभीको नतिजा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुनेछ ।

तपाईले आफ्नो डिभी परेको छ या छैन भनेर यो https://dvprogram.state.gov वेबसाइटमा गएर थाहा पाउनु सक्नुहुन्छ ।

डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ ।

डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन ।


प्रतिक्रिया दिनुहोस्