कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । चर्चित हाँस्यबँग्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन्।

केहिदिन अघि उनले कोरोना संक्रमणलाई परास्त गरेर घर फर्केका थिए। श्रेष्ठको स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भएको बताइएको छ।

पारिवारिक स्रोतका अनुसार उनको अक्सिजन लेभल घटेकाले अस्पताल भर्ना गरिएको हो।


प्रतिक्रिया दिनुहोस्