एक चौथाई कर्मचारीबाट सेवा प्रदान गर्न बैंकलाई राष्ट्रबैंकको निर्देशन

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले एक चौथाई कर्मचारीबाट सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

बढ्दो कोरोना संक्रमणका बीच निषेधाज्ञा जारी भएपनि हाल बैंक तथा वित्तिय संस्था बन्द भएका छैनन्।

राष्ट्र बैंकले आइतबार ७ बुँदे निर्देशन जारी गरेको हो।

 


प्रतिक्रिया दिनुहोस्