आरबी लेइप्जेग जर्मन कप फुटबलको फाइनलमा प्रवेश

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । आरबी लेइप्जेग जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

गए राती राति भएको खेलमा अतिरिक्त समयको खेलमा वेर्डेर ब्रेमेनलाई २–१ ले पराजित गरि आरबीले फाइनलमा स्थान बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्