ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । ब्राजिलमा कोभिड-१९ का कारण मृत्यु हुनेहरूको सङ्ख्या चार लाख नाघेको छ।

यो अमेरिकापछि विश्वकै दोस्रो सबैभन्दा धेरै सङ्ख्या हो।

गत एक दिनमा ब्रजिलमा थप तीन हजार मानिसको ज्यान गएको बताइएको छ।

अप्रिल महिनाको सुरुमा दैनिक मृत्यु चार हजार नाघेको थियो।


प्रतिक्रिया दिनुहोस्