भेरी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । भेरी अस्पताल, नेपालगञ्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले दिएको जानकारी अनुसार, बाँके, बर्दिया र कैलालीका एक/एक जना विरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्