पिएसजी घरेलु मैदानमै म्यानचेस्टर सिटीसँग स्तब्ध

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई पराजित गरेको छ ।

म्यानचेस्टर सिटीले पिएसजीलाई उसकै मैदानमा २–१ ले पराजित गरेर फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्