संघीय संसदका महासचिव गौतमलाई कोरोना संक्रमण

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई कोरोना संक्रमण भएको छ ।

गाैतमसँगै सचिवालयकै एक जना शाखा अधिकृतलाई पनि कोरोना पुष्टि भएको बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्