सर्वोच्चमा लकडाउनका बीच अत्यन्त जरुरी मुद्धामाथिको सुनुवाई नरोकिने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीकाबीच अत्यन्त जरुरी प्रकृतिका मुद्यामाथिको सुनुवाई जारी रहने जनाएको छ।

आउदो बिहिबारबाट सरकारले राजधानी लगायत कोरोना भेटिएका धेरै जिल्लामा लकडाउन गर्ने जनाएको छ।

सर्वोच्चले विज्ञप्ति जारी गर्दै जरुरी कामकाज जारी रहने स्पष्ट पारेको हो।


प्रतिक्रिया दिनुहोस्